काठे पुलबाट खसेर हुम्लामा एक बालकको मृत्यु – Kanika Khabar
Wednesday, March 19Nepali News Portal

काठे पुलबाट खसेर हुम्लामा एक बालकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ७, हुम्ला ।
हुम्लाको अदानचुलीको सीस्ने खोलाको काठेपुल बाट खसेर १ जना बालकको मृत्यु भएको छ । खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगईका १५ वर्षे गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिए । बिहान भैैसी चराउन गएका रोकाया भैसी चराएर घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगाएको वडा सदस्य जैसीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्