काठे पुलबाट खसेर हुम्लामा एक बालकको मृत्यु – Kanika Khabar
Sunday, November 28Nepali News Portal

काठे पुलबाट खसेर हुम्लामा एक बालकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ७, हुम्ला ।
हुम्लाको अदानचुलीको सीस्ने खोलाको काठेपुल बाट खसेर १ जना बालकको मृत्यु भएको छ । खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगईका १५ वर्षे गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिए । बिहान भैैसी चराउन गएका रोकाया भैसी चराएर घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगाएको वडा सदस्य जैसीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्