विश्वभर १ करोड ५३ लाखभन्दा बढी कोरोना सङ्क्रमित – Kanika Khabar
Saturday, April 27Nepali News Portal

विश्वभर १ करोड ५३ लाखभन्दा बढी कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित भएका छन् ।

आज बिहानसम्म २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएका छन् ।

योसँगै विश्वभर कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्