रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु – Kanika Khabar
Tuesday, December 1Nepali News Portal

रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु


    मा प्रकाशित


कनिका संवाददाता
बैशाख १८, रोल्पा ।
रोल्पाको त्रिबेणी गाउँपालिका वडा नं. ७ दुम्लाखोलामा आज बेवारिसे बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बेला पुरानो बेवारिसे बम खेलाउदा बम बिस्फोट भएर मृत्युु भएको हो ।

मृत्यु हुनेमा लाल बहादुर केसीका दुई छोराछोरी र ओज बहादुर डाँगीका एक छोरा र लक्ष्मण नेपालीको एक छोरा रहेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्