रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु

    मा प्रकाशित


कनिका संवाददाता
बैशाख १८, रोल्पा ।
रोल्पाको त्रिबेणी गाउँपालिका वडा नं. ७ दुम्लाखोलामा आज बेवारिसे बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बेला पुरानो बेवारिसे बम खेलाउदा बम बिस्फोट भएर मृत्युु भएको हो ।

मृत्यु हुनेमा लाल बहादुर केसीका दुई छोराछोरी र ओज बहादुर डाँगीका एक छोरा र लक्ष्मण नेपालीको एक छोरा रहेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्