‘युरो टी ट्वान्टी स्लाम’ क्रिकेटको पहिलो संस्करण आगामी वर्ष हुने – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

‘युरो टी ट्वान्टी स्लाम’ क्रिकेटको पहिलो संस्करण आगामी वर्ष हुने

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
युरोपको फ्रेन्चाइज क्रिकेट लिग ‘युरो टी ट्वान्टी स्लाम’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी वर्ष आयोजना हुने भएको छ । आयोजकले हिजो यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो । आयोजकले कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै प्रतियोगिता एक वर्ष सारिएको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्