‘युरो टी ट्वान्टी स्लाम’ क्रिकेटको पहिलो संस्करण आगामी वर्ष हुने – Kanika Khabar
Thursday, March 20Nepali News Portal

‘युरो टी ट्वान्टी स्लाम’ क्रिकेटको पहिलो संस्करण आगामी वर्ष हुने

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
युरोपको फ्रेन्चाइज क्रिकेट लिग ‘युरो टी ट्वान्टी स्लाम’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी वर्ष आयोजना हुने भएको छ । आयोजकले हिजो यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो । आयोजकले कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै प्रतियोगिता एक वर्ष सारिएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्