कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा थप २६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको स्वाब परीक्षण गरिएको थियो । नयाँ थपिएका संक्रमितमध्ये ५ जना महिला र २१ पुरुष रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्