आज अन्तराष्ट्रिय मजदुर दिवस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज अन्तराष्ट्रिय मजदुर दिवस

    मा प्रकाशित


कनिका डेस्क
बैशाख १९ दाङ ।
आज अन्तराष्ट्रिय मजदुर दिवस हो । मजदूर दिवस विश्वको एक प्रचलित उत्सव दिवसको रुपमा मनाइन्छ । यो दिवस श्रमिक वर्गमा समर्पित दिवस हो । खून, पसीना बगाएर अथक परिश्रममार्फत विश्वको विभिन्न भागमा दिन रात काम गरेर त्यो देशको प्रगतिमा आफ्नो अमूल्य योगदान दिएर मनाउने गर्छन् ।
जसरी मजदूर कुनै भवनको आधार राख्नमा महत्वपूर्ण भूमिका निभाउने गर्छन ठीक त्यसै प्रकार कुनै समाज, देश, उद्योग, संस्था, व्यवसायलाई खड़ा गर्न एक कर्मचारी विशेष भूमिका निर्वाह गर्छन् । अंतराष्ट्रिय स्तरमा मजदूर दिवस मनाउने तयारी शुरुआत १ मे १८८६ बाट भएको मानिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्