ब्राजिलमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो – Kanika Khabar
Monday, March 1Nepali News Portal

ब्राजिलमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो


    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।
कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार ४९६ पुगेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्