ब्राजिलमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो – Kanika Khabar
Friday, March 28Nepali News Portal

ब्राजिलमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।
कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार ४९६ पुगेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्