विश्वभर १ करोड ६१ लाख मानिस कोरोनाबाट सङ्क्रमित – Kanika Khabar
Friday, April 19Nepali News Portal

विश्वभर १ करोड ६१ लाख मानिस कोरोनाबाट सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

आज आइतबार विहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ५९६ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्