प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्