अन्ततः आज पनि नेकपाको स्थायी कमिटीको बैठक स्थगित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अन्ततः आज पनि नेकपाको स्थायी कमिटीको बैठक स्थगित

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
अन्ततः आज बस्ने भनिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टीको स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । आज कुनै पनि हालतमा बैठक स्थगित नहुने बताइएको छ । यद्यपि आज पार्टी अध्यक्ष पुष्प कमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल पक्षले प्रधानमन्त्री ओलीको अनुपस्थिति भए पनि बैठक बस्ने जनाएको थियो ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्