कक्षा १२ काे परीक्षाकाे निर्णय गर्न बाेर्डकाे बैठक बस्दै – Kanika Khabar
Saturday, June 13Nepali News Portal

कक्षा १२ काे परीक्षाकाे निर्णय गर्न बाेर्डकाे बैठक बस्दै

    मा प्रकाशित

काठमाडौं, ९ वैशाख ।

कक्षा १२ काे परीक्षाका बारेमा निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको बाेर्ड स्राेतले जनाएको छ ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्