काङ्ग्रेस सांसद राईलाई तीनदिन हिरासतमा राख्न अनुमति – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

काङ्ग्रेस सांसद राईलाई तीनदिन हिरासतमा राख्न अनुमति

    मा प्रकाशित

काठमाडौं , १४ वैशाख ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

अदालतबाट पक्राउपूर्जी जारी भएपछि लामो समयदेखि फरार रहेकी सांसद राईलाई शनिबार राति प्रहरीले कपनस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गर्दैछ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्