सरकार र शिक्षकबिचको सहमति : ८ अर्ब दायित्व थपिने – Kanika Khabar
Friday, June 12Nepali News Portal

सरकार र शिक्षकबिचको सहमति : ८ अर्ब दायित्व थपिने

    मा प्रकाशित

काठमाडौँ, १७ वैशाख ।
२९ दिन लामो आन्दोलन गरेका शिक्षक र सरकारबिच अन्ततः ९ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको छ । आज बुधबार सरकार र आन्दोलनरत शिक्षकबिच भएको वार्तामा ९ बुँदै सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए । यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्