प्रहरी प्रधान कार्यालयमा थप ४ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रहरी प्रधान कार्यालयमा थप ४ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थप ४ सङ्क्रमितसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्