विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ७१ लाख भन्दा धेरै – Kanika Khabar
Thursday, December 9Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ७१ लाख भन्दा धेरै

    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ  ।
विश्वभर एक करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन दूई लाख ८४ हजार तीन सय २८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ७१ लाख ७० हजार आठ सय २६ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या एक करोड ६ लाख ८० हजार एक सय २९ छ । पछिल्लो २४ घण्टामा ६ हजार सात सय ६८ जनाको कोरोना सङ्क्रमणबाटै मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्