विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ७१ लाख भन्दा धेरै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ७१ लाख भन्दा धेरै

    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ  ।
विश्वभर एक करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन दूई लाख ८४ हजार तीन सय २८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ७१ लाख ७० हजार आठ सय २६ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या एक करोड ६ लाख ८० हजार एक सय २९ छ । पछिल्लो २४ घण्टामा ६ हजार सात सय ६८ जनाको कोरोना सङ्क्रमणबाटै मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्