पहिरोले रोकिएका बाग्लुङका मुख्य सडकहरु सञ्चालनमा आउन थाले – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पहिरोले रोकिएका बाग्लुङका मुख्य सडकहरु सञ्चालनमा आउन थाले

    मा प्रकाशित

कनिका खबर
साउन १६, बाग्लुङ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाका मुख्य सडकहरु सञ्चालनमा आएका छन् । चोरकाटे, शान्तिपुर, नयाँबजार बरेङ जोड्ने सडकको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले जानकारी दिए ।
चोरकाटे मजुवा तल्लोफाँट सडकपनि सञ्चालनमा आएको उनले बताए । यता निरन्तरको झरीसँगैको पहिरोले पालिकाको वडा नम्बर ७ रुपाकोटमा विस्थापित १० घर परिवार तथा वडा नम्बर ८ तुराङका विस्थापित ८ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्