सुधारका परिणाम देखिंदै छन् : महासचिव पाेखरेल – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

सुधारका परिणाम देखिंदै छन् : महासचिव पाेखरेल

    मा प्रकाशित

काठमाडौं, ३० असार।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले सुधारको प्रयास गरेकाे बताएका छन् । सरकार गठनकाे एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारका धेरै प्रयास भएकाे महासचिव पाेखरेलले बताएका हुन् ।

महासचिव पाेखरेलले सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको र यो एक वर्षमा ओरालो यात्रा रोकिएर सुधारका सुस्पष्ट परिणाम देखिन थालेका बताएका छन् ।

`पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पुरा गरेको छ ।यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिदैछन्।´ महासचिव पाेखरेलले लेखेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्