नेपालमा कोरोना संक्रमित पुनः बढदै, आज ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

नेपालमा कोरोना संक्रमित पुनः बढदै, आज ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खवर
साउन १९, दाङ
नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुगेको बताउनुभयो । हाल सम्म १४ हजार ९ सय ६१ ज्ना भने उपचारपछि निको भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्