नयाँ दल दर्ताका लागि रेशमले आयोगमा बुझाए निवेदन – Kanika Khabar
Thursday, June 25Nepali News Portal

नयाँ दल दर्ताका लागि रेशमले आयोगमा बुझाए निवेदन

    मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

नागरिक उन्मुक्ति पार्टी नेपाल नाम राखिएको पार्टी दर्ताका लागि निवेदन दिइएको दीप तामाङले बताए । साथै, चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको उनको भनाइ छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य रेशमलालले घोषणा गरेको नयाँ पार्टीमा समाहित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्