एसइई २०८२ को परीक्षा आवेदन फारम खुला – Kanika Khabar
Friday, November 6Nepali News Portal

एसइई २०८२ को परीक्षा आवेदन फारम खुला

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा आवेदन फारम खुला गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै एसइई परीक्षामा सहभागी हुनको लागि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ।

आवेदन फारम दस्तुर पाँचसय रुपैयाँ तोकिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्