आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान – Kanika Khabar
Monday, December 8Nepali News Portal

आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

    मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न पाएका छन्।

बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालले आइजिपी कार्कीलाई चिह्न प्रदान गरेका हुन्।

आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीमा नियुक्त गरेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्