नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुग्यो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।
कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको हो । मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना रहेका छन् । पर्साका ४५ वर्षका , ५७ वर्षकार ७९ वर्षका तथा सिराहाका २५ वर्षका र सर्लाहीका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्