कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन तयार गर्न शिक्षा मन्त्रीको निर्देशन – Kanika Khabar
Monday, July 27Nepali News Portal

कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन तयार गर्न शिक्षा मन्त्रीको निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन २९, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९) ले शैक्षिक शत्रमा पारेको असरबारे प्रतिवेदन तयार पार्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ । आफ्नै अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकमा हिजो मन्त्री पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

गत चैतदेखि पढाई ठप्प भएर शैक्षिक सत्र प्रभावित हुने भएपछि मन्त्रीले केन्द्रलाई विस्तृत अध्ययन गर्न आग्रह गर्नुभएको हो । सरकारले कोरोनाका कारण स्थगित परीक्षा र विद्यार्थी भर्ना कम्तिमा १५ भदौसम्म खुल्ला गर्न नपाइने निर्णय गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्