बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध – Kanika Khabar
Sunday, April 19Nepali News Portal

बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    मा प्रकाशित

बनेपा । बीपी राजमार्ग अन्तर्गत डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कटुन्जेदेखि मङ्गलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरु बगाएपछि सडक अवरुद्ध भएको हो ।

सडक मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएको कारण सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनिरोध गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्