बनेपामा सडकको नालाबाट २५५ राउण्ड गोली बरामद – Kanika Khabar
Friday, May 8Nepali News Portal

बनेपामा सडकको नालाबाट २५५ राउण्ड गोली बरामद

    मा प्रकाशित

बनेपा । काभ्रेको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रुपमा बाकसमा राखिएको अवस्थामा २५५ राउण्ड गोली बरामद भएको छ  ।

जेनजी आन्दोलनको क्रममा हराएका एसएलआरको २३१ राउण्ड र .३०३ को २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको र सो गोली इलाका प्रहरी कार्यालय बनेपामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्