घोराही उपमहानगरपालिकामा आइतबार शैक्षिक संस्थामा बिदा – Kanika Khabar
Friday, May 15Nepali News Portal

घोराही उपमहानगरपालिकामा आइतबार शैक्षिक संस्थामा बिदा

    मा प्रकाशित

दाङ । दाङको घोराही उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार बिदा हुने भएका छन् । घोराही उपमहानगरपालिकाले आज एक सूचना जारी गरी आइतबार बिदा गर्ने निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्