कक्षा ११ को पठनपाठन असार १ गतेदखि – Kanika Khabar
Wednesday, May 20Nepali News Portal

कक्षा ११ को पठनपाठन असार १ गतेदखि

    मा प्रकाशित

काठमाडौं ।  कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न सरकारले निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै उक्त विषय जानकारी गराएको हो ।

पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र २०८२ को एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पढाइ असार १ गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्