मा प्रकाशित
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत पुगेको छ । अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।


