नजितेका जिल्लामा काङ्ग्रेसले सांसदहरूलाई दियो जिम्मेवारी, दाङमा प्रमुख सचेतक थापालाई जिम्मेवारी – Kanika Khabar
Monday, August 10Nepali News Portal

नजितेका जिल्लामा काङ्ग्रेसले सांसदहरूलाई दियो जिम्मेवारी, दाङमा प्रमुख सचेतक थापालाई जिम्मेवारी

    मा प्रकाशित

काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीका सांसद नभएका जिल्लामा सङ्गठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी दिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्वाचित जिल्लाबाहेक अन्य जिल्लामा सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले बताइन्। काङ्ग्रेसले दाङ जिल्लाका लागि प्रतिनिधिसभा सदस्य तथा प्रमुख सचेतक वासना थापालाई जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् सूचि

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्