मा प्रकाशित
काठमाडौं । फिफा विश्वकप २०२६ को विश्व विजेता स्पेन बनेको छ ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनका फेरान टोरेसले गोल गर्दै स्पेनलाई १६ वर्षपछि विश्व विजेता बनाएका हुन् ।


