भोटेकोशी बाढीपछि उद्धार शुरु, १२ हेलिकप्टर परिचालन – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

भोटेकोशी बाढीपछि उद्धार शुरु, १२ हेलिकप्टर परिचालन

    मा प्रकाशित

काठमाडौँ । भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार शुरु भएको छ ।

नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ । जसमा सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो ।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्