प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक – Kanika Khabar
Saturday, August 29Nepali News Portal

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

    मा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज विहान ११ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

भोटेकोशी बाढी पछि उत्पन्न परिस्थितिमा राहत, उद्धार र पुनर्निर्माणको विषयमा सरकारले निर्णय लिने बताइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्