मा प्रकाशित
Okकाठमाडौँ । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन् ।
चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा धान्तले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन् ।
अब फाइनलमा रविन्द्रले जापानका फाइटर रोयो ताजिमासँग भिड्ने छन् । अब फाइनलमा जित हात पारेमा उनी नेपालको पहिलो यूएफसी फाइटर बन्नेछन् ।


