कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय २६ पुग्यो – Kanika Khabar
Monday, July 27Nepali News Portal

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय २६ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ ४, काठमाडौं
देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक सय २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पर्साका तीन जना तथा काठमाडौं, मकवानपुर र सप्तरीका एक–एक जना गरी ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्