बाढीले बगायो मिर्मि पुल – Kanika Khabar
Sunday, September 27Nepali News Portal

बाढीले बगायो मिर्मि पुल

    मा प्रकाशित

स्याङ्जा । गुल्मी र स्याङ्जा जोड्ने मिर्मि–रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ।

प्राप्त जानकारीअनुसार आज  बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो ।

पुल बाढीले बगाएपछि गुल्मी र स्याङ्जाबीचको उक्त सडक सम्पर्क प्रभावित भएको छ । स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्