दाङ क्षेत्र नम्बर २ बाट बुढाथोकी र केसी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा मनोनित – Kanika Khabar
Tuesday, October 6Nepali News Portal

दाङ क्षेत्र नम्बर २ बाट बुढाथोकी र केसी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा मनोनित

    मा प्रकाशित

दाङ । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले दाङ क्षेत्र नम्बर २ का नेता खड्गबहादुर बुढाथोकी र दुर्लभ केसीलाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका छन् । १५ ओैँ महाधिवेशन चलिरहेका बेला सभापति थापाले दाङ २ का नेताद्वय बुढाथोकी र केसीलाई मनोनित गरेका हुन् ।

खड्का यसअघि पार्टीका विभिन्न तहमा रहँदै आएका छन् । उनी यसअघि दाङ क्षेत्र नम्बर २ का सल्लाहकार रहेका थिए ।
त्यस्तै केसी नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिकाका निवर्तमान उपभापति हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्