प्रधानमन्त्री शाहबाट महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण – Kanika Khabar
Monday, November 23Nepali News Portal

प्रधानमन्त्री शाहबाट महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

    मा प्रकाशित

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।

सोमबार बिहान दिल्लीको राजघाटस्थित गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री शाहले पुष्पहार अर्पण गरेका हुन् ।

समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने तालिका छ ।

भेटमा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्