प्रदेश दुईमा प्रदेश भित्रका सबै जिल्लामा पिसिआर ल्याव सञ्चालन हुने – Kanika Khabar
Thursday, May 21Nepali News Portal

प्रदेश दुईमा प्रदेश भित्रका सबै जिल्लामा पिसिआर ल्याव सञ्चालन हुने

    मा प्रकाशित

कनिका खबर
भदौ ८, दाङ ।
प्रदेश दुई सरकारले प्रदेश भित्रका सबै जिल्लामा पिसिआर ल्याव सञ्चालन गर्ने भएको छ । कोरोना सङक्रमण बढिरहेका बेला प्रदेश दुइ सरकारले परिक्षणको दायरा बढाउनका लागि प्रदेशका आठ वटै जिल्लामा पिसिआर ल्याब स्थापना गर्ने तयारी गरेको हो । प्रदेश दुइमा मात्र अहिले सबैभन्दा बढी आठ हजार ६७ पुरुष र एक हजार दुइ सय ८९ महिला गरी नौ हजार तीन सय ५६ जनामा सङक्रमण भइसकेको छ । प्रदेश दुइमा सबैभन्दा बढी ५६ जनाको मृत्यु पनि भइसकेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्