पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त, सक्रिय सङ्क्रमित १४ हजार २५० – Kanika Khabar
Wednesday, October 5Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त, सक्रिय सङ्क्रमित १४ हजार २५०

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ११९ पुगेको छ ।

मन्त्रालयका अनुसार आज मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६४ पुगेको हो । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १४ हजार २५० रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्