पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त, सक्रिय सङ्क्रमित १४ हजार २५० – Kanika Khabar
Thursday, June 19Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त, सक्रिय सङ्क्रमित १४ हजार २५०

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ११९ पुगेको छ ।

मन्त्रालयका अनुसार आज मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६४ पुगेको हो । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १४ हजार २५० रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्