स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प – Kanika Khabar
Sunday, July 19Nepali News Portal

स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प

    मा प्रकाशित

खड्क सुनार
भदौ ९, मुगु ।
स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प भएका छन् । हिजो स्वास्थ्य सेवा सेवा कार्यालयमा कार्यरत एक जना कर्मचारी लाई कोरोना भेटिए पछि जिल्ला अस्पताल मुगुमा आज देखि आकस्मिक बाहेकका अन्य सबै सेवा एक हप्ताका लागि ठप्प गरेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयलका अनुसार स्वास्थ्य कार्यालयमा कोरोना पोजेटिभ भेटिए पछि जिल्लामा संक्रमण नफैलियोस भनेर अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै १ हप्ताका लागि रोक लगाईएको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्