टिकटकले खायाे जागिर – Kanika Khabar
Friday, December 5Nepali News Portal

टिकटकले खायाे जागिर

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २३, काठमाडौं ।

टिकटकले एक सशस्त्र प्रहरीकाे जागिर नै गएकाे छ । हतियारसहित टिकटकमा अश्लील बोलेर भिडियो पोस्ट गर्ने सशस्त्र प्रहरी जवान बलबहादुर परियारकाे नियुक्ति बदर भएको छ।

नामको ठाउँमा युजर लेखेर बनाइएको उक्त भिडियोमा उनले एसएलआर लिएर ‘मान्छे मार्छु’ भनेका थिए। उक्त कुरा प्रहरीलाई भनिदिए पनि केही नहुने र आफू राजा भएकाे बताउँदै अपशब्द बोलेको भिडियो टिकटिकमा थियाे।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्