सैनिक श्रीमती संघद्धारा सङ्क्रमित परिवारलाई खाद्यान्न वितरण – Kanika Khabar
Monday, July 27Nepali News Portal

सैनिक श्रीमती संघद्धारा सङ्क्रमित परिवारलाई खाद्यान्न वितरण

    मा प्रकाशित

कनिका खबर
भदौं १६, भक्तपुर
नेपाली सेना सैनिक श्रीमती संघले भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित एकैघरका १४ जना परिवारलाई तीन महिनालाई पुग्ने खाद्यान्न प्रदान गरेको छ । बोडेस्थित जग्गा भाडामा लिएर बनाएको टहरामा बस्दै आएको एक साता र तीन महिनाको सुत्केरी, बालवालिकादेखि ७५ वर्षीय जेष्ठ नागरिक समेत रहेको परिवारलाई कोरोना सङ्क्रमण भएपछि खाद्यान्न अभाव नहोस भन्ने उदेश्यले संघले आज होम आईसोलेसनमा नै रहेको उक्त परिवारलाई खाद्यान्न प्रदान गरेको नेपाली सेना वीर दल गण सूर्यविकायकका गणपति एवं प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्