प्रसुति र आपतकालिन सेवा बाहेक अरु बन्द – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

प्रसुति र आपतकालिन सेवा बाहेक अरु बन्द

    मा प्रकाशित

कनिका खबर
भदौं १६, मुगु
कोभिड १९ का कारण जिल्ला अस्पताल मुगुमा पनि आपतकालिन अर्थात ईर्मजेन्सी सेवा र प्रसुती सेवा मात्र खुला रहेका छन् । प्रसुती सेवामा कहिले काँही एक दुई जना आउने गरेका छन् भने नगरपालिका भित्रका नागरिकहरु कहिले काँही मात्र ईर्मजेन्सिी सेवा लिन आउने गरेका छन् ।

कोभिड १९ का कारण स्थानीय तह र बाह्य जिल्लाको आवतजावतमा रोक लगाईएको छ भने एम्बुलेन्स सेवा बाहेक अरु यातायात सेवा समेत रोक लगाईएको छ । कोभिड १९ कतै नफैलियोस भन्ने उद्धेश्यका अस्पतालमा प्रसुती र आपतकालिन सेवा मात्रै दिईएको अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्