जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय – Kanika Khabar
Monday, April 29Nepali News Portal

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

    मा प्रकाशित

सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनलाई ११ दिन थप गर्ने निर्णय गरेको छ। जेठ पाँच गतेसम्म लकडाउन लम्ब्याउने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्