आज नेपालमा थप १०८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १५ हजार ३३७ जना – Kanika Khabar
Monday, July 27Nepali News Portal

आज नेपालमा थप १०८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १५ हजार ३३७ जना

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।
नेपालमा आज थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमित १५ हजार ३३७ जना रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्