थप १० जना कोरोना संक्रमितको मृत्यु, यो संगै ज्यान गुमाउनेको संख्या ४७७ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

थप १० जना कोरोना संक्रमितको मृत्यु, यो संगै ज्यान गुमाउनेको संख्या ४७७

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको जानकारी दिएको छ ।

आज एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।
अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ ।

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्