चीनको एक कोइला खानीमा ग्याँसका बिस्फोटका कारण कम्तीमा १६ जना मजदुरको मृत्यु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

चीनको एक कोइला खानीमा ग्याँसका बिस्फोटका कारण कम्तीमा १६ जना मजदुरको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ११, दाङ
चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीका अनुसार सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरुको भाग्न नसकेर च्यापिएर मृत्यु भएको हो । आज बिहान सो दुर्घटना भएको थियो । दुर्घटनामा अरु पनि मजदुरहरु परेको हुन सक्ने अनुमान गरि खोजी कार्य जारी राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्