मा प्रकाशित
कनिका खबर
असाेज १६, दाङ ।
प्रदेश नं. ५ काे राजधानी दाङकाे भालुबाङलाई केन्द्र बनाएर बनाउने सहमति कायम भएकाे छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेताहरूकाे बीचमा सहमति भएकाे हाे
। सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने छ ।