मा प्रकाशित
कनिका खबर
असोज १७, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ ।
केन्द्रीय समिति बैठकका लागि नेपाली कांग्रेसले गराएको परीक्षणका क्रममा थापालाई कोरोना पुष्टि भएको हो ।
उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् ।