भारतीय भूमिका प्रवेश गरेका चिनियाँ सैनिक फिर्ता – Kanika Khabar
Saturday, May 30Nepali News Portal

भारतीय भूमिका प्रवेश गरेका चिनियाँ सैनिक फिर्ता

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, दाङ
भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ । दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई गए राति चुसुल मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ती चिनियाँ सैनिक अस्ति भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्